site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएलमा शुभमन गिल ‘इमर्जिङ प्लेयर’ 
Sarbottam CementSarbottam Cement

एजेन्सी । इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सका शुभमन गिल इमर्जिङ प्लेयरको अवार्ड जित्न सफल भएका छन् । मनोनयनमा परेका विभिन्न खेलाडीलाई पछि पार्दै शुभमन अवार्ड जित्न सफल भएका हुन् । 

सकर्थकको भोट र क्रिकेट कमेन्टेटरको मूल्याङ्कनका आधारमा प्रदान गरिएको अवार्डका लागि नेपालका सन्दीप लामिछाने, पृथ्वी शा, मोहमद सिराज, राहुल चहारलगायतका खेलाडी मनोनयनमा परेका थिए । भोट धेरै पाउने शीर्ष स्थानमा सन्दीप रहेपनि टिभी कमेन्टेटरको नजरमा भने अटाएनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

इमर्जिङ प्लेयर बनेसँगै शुभमनले १० लाख भारु पुरस्कार पाएका छन् । २०१८ मा भारतले यु–१९ विश्वकप जित्दा शुभमन महत्वपूर्ण सदस्य थिए । न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतले चौथौपटक उपाधि जित्दा गिलले ३१ रन बनाएका थिए । 

गत सिजनबाट आईपीएल टोली कोलकाता नाइट राइडर्समा आबद्ध गिल यो सिजनमा उत्कृष्ट प्रदर्शन गर्न सफल भए । कोलकाताले १४ खेल खेल्दा १० खेलमा मौका पाएका गिलले ३ अर्धशतक बनाए ।

Global Ime bank

सन् १९९९ मा पन्जाबमा जन्मिएका १९ वर्षिय गिलले हालै एकदिवसीय अन्तरराष्ट्रिय खेल खेल्ने मौका पनि पाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC