site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुल प्रिमियर लिगको अन्तिम खेलमा विजयी
Sarbottam CementSarbottam Cement

एजेन्सी । लिभरपुलले इङ्लिश प्रिमियर लिग फुटबलको अन्तिम खेलमा जित निकाल्दै सिजनको अन्त्य गरेको छ ।

आइतबार भएको खेलमा लिभरपुलले वुल्भ्सलाई २–० गोल अन्तरले हराएको हो । लिभरपुललाई जित दिलाउन खेलको १७ औँ मिनेटमा साडियो मानेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मानेलेनै खेलको ८१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

लिगमा लिभरपुल सिटीसँग १ अंकले पछि पर्यो । उपाधि जितेको सिटीले ३८ खेलबाट ९८ अंक जोड्यो । लिभरपुलले ९७ अंक जोड्यो ।
त्जबलप थ्यग

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  २२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC