site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशैभरका विद्यालयमा महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी तालिम
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौका दुई विद्यायलयहरुमा महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय महिनावारी स्वास्थ्य व्यवस्थापन (एमएचएम) अन्र्तगतको एक समूहले तालिक दिएको छ । 

काठमाडौका दुई विद्यालयमा लैनचौरस्थित आदर्श योगहरी माद्यमिक विद्यालय र ताहचलको होली भिजन विद्यालयमा तालिम आयोजना गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

समूहकी प्रशिक्षक दीपा शाक्यले महिनावारीलाई लाजको विषय मानेर बस्ने गरेको बताइन् । “महिनावारीसम्बन्धी खुलेर भन्ने गरेको पाइँदैन् त्यस्तो विषयमा हामीले तालिम दिनेछौं”, उनले भनिन्, “अहिले यो तालिम साताको पहिलो दिन आइतबार काठमाडौका विद्यालयमा दिने गरिएको छ भने निकट भविष्यमा देशैभरका विधालयमा गर्दै जाने समूहको लक्ष्य रहेको छ ।”

महिनावारी स्वास्थ्य व्यवस्थापनको विषय प्रत्यक्ष रुपमा महिलासँग सम्बन्धित भए पनि यसबारे सामान्य जानकारी पुरुषहरुलाई समेत आवश्यक भएकाले दुवै पक्षलाई सहभागी बनाउने गरी सो समूहले कार्यक्रम तयार पारेको उनले बताइन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC