site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एसएसपी विश्वराज पोखरेल डीआईजीमा नियुक्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल प्रहरीको डीआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच दर्ज्यानी प्रदान गरिएको छ । गत बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उप–नियम (४) को प्रावधान अनुसार एसएसपीबाट डीआईजीमा बढुवाको सिफारिस गरेको थियो । 

संगठनमा पोखरेललाई व्यावसायिक प्रहरी अधिकृतको रुपमा चिनिन्छ । पोखरेल यसअघि लागुऔषध नियन्त्रण व्युरोमा कार्यरत थिए । यसअघि ६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डीआईजी पदमा पोखरेलको एकल सिफारिस भएको थियो । डिआइजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरीमा एक पद रिक्त थियो । पोखरेल आफ्नो व्याजबाट डिआइजी हुने एकल व्यक्ति हुन् । एकल डिआइजी भएकाले उनलाई भावी महानिरीक्षकका रुपमा हेरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC