site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेपाल लोक स्टार’ जेठ २५ गतेबाट प्रशारण हुने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पहिलो पटक हुन लागेको गायन प्रतियोगिता ‘नेपाल लोक स्टार’ जेठ २५ गतेबाट प्रशारण हुने भएको छ । सातवटै प्रदेशमा अडिशन सम्पन्न गरेर मेगा अडिशनको तयारीमा रहेको आयोजकका अनुसार जेठ २५ गतेबाट दर्शकले एपीवान एचडीबाट ‘नेपाल लोक स्टार’ हेर्न सक्ने छन् । 

“प्रशारण मिति तय भयो, अहिले मेगा अडिशनको तयारीमा छौं । सेट बनिरहेको छ, जेठ १० गतेबाट मेगा अडिशन सुरु हुन्छ्,” आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले भने । 
३१ वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । ३२ औं श्रृखंला फाइनल हुनेछ । 

विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।
‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC