site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सडक कालोपत्रेको माग गर्दै चापागाउँका स्थानीय आन्दोलित, दुई घण्टा सडक अवरुद्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । समयमै सडक कालोपत्रे नभएको विरोधमा ललितपुर चापागाउँका स्थानीयले सडकमा प्रदर्शन गरेका छन् । विरोध प्रदर्शन गर्दै स्थानीयबासीले त्यहाँको पउली, बुलु, बज्रबाराही र चापागाउँ जाने सडक अवरुद्ध गरेका छन् । 

कन्टेक निर्माण कम्पनीले ०७२ सालमा उक्त सडक खण्ड मर्मर र विस्तारको जिम्मा लिएको थियो । १ वर्षमै काम सम्पन्न गर्ने कम्पनी र उपत्यका सडक विस्तार आयोजना कार्यालयबीच सहमति भए पनि ४ वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएपछि स्थानीयबासीले शुक्रबार बिहान ८ दखि १० बजेसम्म सडक अवरुद्ध गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“विहान चापागाउँ बसपार्क र ठेचोमा स्थानीयबासीले सडक चाँडै कालोपत्रे गर्नुपर्ने माग राखेर विरोध प्रदर्शन गरेका हुन्,” गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए । 
 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC