site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुकका सहसंस्थापक क्रिसले फेसबुक छोड्ने 
Sarbottam CementSarbottam Cement

रोयटर्स । फेसकुबका सहसंस्थापक तथा मार्क जुकरवर्ग पूर्वसहपाठी क्रिस हग्सले सामाजिक सञ्‍जाल छोड्‍ने बताएका छन् । दी न्यूयोर्क टाइम्सको विचार पृष्ठमा क्रिसले यस्तो धारणा राखेका हुन् । 

"यस कम्पनीका लिडरहरुले जस्तो सुकै राम्रो सावित गर्न खोजे पनि हामी विविध परम्परा भएका एक राष्ट्रजस्तै छौं । जसमा एकाधिकार छ । मार्कको शक्ति बेलायत र अमेरिकाजस्तै अभूतपूर्व भइसकेको छ", उनले बिहीबार लेखेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

फेसबुकले बृहत सामाजिक सञ्‍जाललाई समेटेको छ । जसमा विश्वभरबाट दुई अर्बभन्दा बढी प्रयोकर्ताहरु छन् । ह्वाट्सएप, म्यासेन्जर र इन्स्टाग्राम पनि फेसबुककै मातहतमा छन् । जसमा पनि प्रति एप एक अर्बभन्दा बढी प्रयोगकर्ता छन् । 

सन् २००४ मा क्रिश फेसबुकका सहसंस्थापक बनेका थिए । उनले सन् २००७ मा फेसबुक छोडेसँगै लिङ्गइनमा लागेका थिए । 

Global Ime bank

"म फेसबुकको सहसंस्थापक भएको १५ वर्ष बितिसकेको छ । मैले दशकदेखि कम्पनीमा निरन्तर काम गर्न सकेको छैन । तर, मैले आवेग र जिम्मेवारी बोध भएको छ", क्रिशले भनेका छन्, जो सन् २००८ को राष्ट्रपतिय निर्वाचनमा वाराक ओबामाका अनलाई योजनाकार बनेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC