site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

 

ब्रसेल्स । युरोपियन युनियन (ईयू) प्रमुख डोनाल्ड टस्कले ईयू नेताहरुसँगको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै बेलायत ईयूबाट बाहिरिने निर्णय लिएको सन्दर्भमा तयारीका लागि छलफल गर्न आफूले ईयूको सम्मेलनलाई आगामी सेप्टेम्बरका लागि बोलाउने प्रस्ताव गरेको बताएका छन् । 


सत्ताइस सदस्य राष्ट्रको सम्मेलनको बेलायत बाहिरिएपछि ईयूको आगामी दिशा र कार्यक्रमका बारेमा छलफल गर्ने उनले बताए ।  

उनले ईयू सदस्य राष्ट्रका नेताहरुबीचको अनौपचारिक सम्मेलनका लागि पनि प्रारुप तयार गर्नुपर्ने भएको र यसका लागि केही हप्ता लाग्ने भएकाले सम्मेलनको मिति तथा स्थान स्लोभाकियाको राजधानी ब्लातिस्लाभामा आगामी सेप्टेम्बरमा सम्मेलन गर्न उपयुक्त हुने जनाए ।  

इद्यपि ईयूले आवश्यक परेमा तत्कालै बेलायतसँग छुट्टिने प्रक्रियामा छलफल चलाउनसमेत तयार रहेको बताए । 

उनले बेलायती जनमत सङ्ग्रहले ब्रेक्जिटको पक्षमा यस किसिमको निर्णय गर्ने कुरा नसोचेको भए पनि बेलायती निर्णयलाई कार्यान्वयन गर्न ईयू तयार रहेको पनि उक्त अवसरमा जनाए । रासस/एएफपी 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७३  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC