site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिगमा अप्रत्यासित नतिजा निकाल्दै फाइनलमा प्रवेश गरको छ । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ४–० गोल अन्तरले हराउँदै लिभरपुलले समग्रमा ४–३ गोलको नतिजा निकाल्दै फाइनमा स्थान बनाएको हो ।

लिभरपुलले अव बुधबार हुने टोटेनहम र आयाक्सबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्ने छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डिभोक ओरिगी र जर्जिनियो वाइनाल्डमले समान २–२ गोल गरे । घरेलु टोली लिभरपुलले खेलको  ७ औँ मिनेटमा ओरिगीको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलको ५४ औ मिनेटमा वाइनाल्डमले लिभरपुलको अग्रतालाई दोब्बर बनाए । खेकलो ५६ औँ मिनेटमा वाइनाल्डमले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै खेलको ७९ औ मिनेटमा ओरिगीले क्लबका लागि चौथो गोल गर्दै लिभरपुलाई सहज जित दिलाए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC