site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मुख्य खेलाडीबिनै बार्सिलोनाविरुद्ध खेल्दै लिभरपुल 
Sarbottam CementSarbottam Cement

एजेन्सी । पहिलो लेगमा शानदार जित निकालेको बार्सिलोना च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज लिभरपुलसँग खेल्दैछ । पहिलो लेगमा ३–० को जित निकालेको बार्सिलोना विजय यात्रालाई निरन्तरता दिने लक्ष्यसहित लिभरपुलविरुद्ध खेल्न लागेको हो । 

नेपाली समयअनुसार खेल मध्यराति पौने १ बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । स्पेनिस ला लिगाको उपाधि कब्जा गरिसकेको बार्सिलोना च्याम्पियन्स लिगको फाइनल यात्रा तय गर्न चाहन्छ । पहिलो लेगको जितपछि सहज अवस्थामा रहेको बार्सिलोनालाई लिभरपुलका मुख्य खेलाडी नहुँदा फाइदा हुने विश्लेषण गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लिभरपुल मुख्य खेलाडीबिनौ मैदान उत्रिँदैछ । चोटका कारण इजिप्टका स्टाइकर मोहमद सलाह खेलमा उपस्थित हुनेछैनन् । यस्तै रोबर्टो फिरमिनो पनि मैदान देखिने छैनन् । बार्सिलोनाका डेम्बले खेल्नेमा दुविधा छ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC