site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'समाजवादी पार्टी गठन पृथ्वीनारायण शाहपछिको राष्ट्रिय एकता, नेकपा निभ्न लागेको बत्ती\'
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी पार्टी गठन पृथ्वीनारायण शाहपछिको राष्ट्रिय एकता भएको दाबी गरेका छन् ।

आज काठमाडौंमा आयोजित पार्टी घोषणासभामा उनले एकल जातीय राष्ट्रवादविरुद्ध संघीय ढाँचाको राष्ट्रिय एकता भएको दाबी गरे । उनले भने, “इतिहासमा ठूलाठूला आन्दोलन गरेका क्रान्तिकारीहरूको एकता भएको छ । झापा विद्रोह, पञ्चायती कालखण्ड, कांग्रेस, माओवादी आन्दोलनका प्रगतिशील, क्रान्तिकारीहरूको एकता धेरै देखियो । दोकान थापेर थोत्रा माल बेच्न आएका होइनौँ हामी ।” नेकपालाई भट्टराईले निभ्ने बेलाको बत्तीको संज्ञा दिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC