site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
न्यूजील्याण्डकी प्रधानमन्त्रीले गरिन् ‘इन्गेजमेन्ट’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

न्यूजील्याण्ड । न्यूजील्याण्डका प्रधानमन्त्री जकिन्दा आर्डेनले आफ्ना लिभ इन पार्टनर क्लार्क गेफोर्डसँग विवाहका लागि इन्गेजमेन्ट गरेकी छन् । प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले सो कुराको पुष्टि गरेका छन् । अर्डेनले गएको शुक्रबार एउटा कार्यक्रममा आफ्नो बायाँ हातको औंलोमा हिराको औंठी पहिरिएको देखेपछि धेरैले यो कुराको अनुमान गरेका थिए । उनीहरुबीच इस्टरको अवसरमा विवाह भएको बताइएको छ । 

उनका पति गेफोर्ड पेशाले टीभी प्रेजेन्टर हुन् । दुवै जना लामो समयदेखि सम्बन्धमा रहेका थिए । उनीहरुले विवाह नगरेको भएपनि साथमा रहँदै आएका थिए । उनीहरुको एक वर्षकी छोरीपनि छन् । जाकिन्दा पाकिस्तानका प्रधानमन्त्री बेनजिर भुट्टोपछि पदमा भएकै बेलामा बच्चा पाउने विश्वकै दोस्रो प्रधानमन्त्री हुन् । 

उनलाई गएको जनवरीमा बीबीसीले विवाहको लागि गेफोर्डलाई प्रस्ताव नराख्ने भन्ने प्रश्नमा गेफोर्डले आफूलाई नै प्रस्ताव राख्ने पर्खाइमा रहेको बताएकी थिइन् । (बीबीसीबाट)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC