site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चन्द्रागिरी गोल्डकपको फाइनलमा सरस्वती 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जावलाखेलमाथि रोमान्चक नतिजा निकाल्दै सरस्वती युवा क्लब चन्द्रागिरी गोल्डकपको फाइनलमा पुगेको छ । 

बिहीबार भएको सेमिफाइनलमा सरस्वती उपहार गोलबाट फाइनलमा पुगेको हो । सरस्वतीले अब उपाधिका लागि एपीएफ र च्यासलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा खेल सुरु भएको २ मिनेटमा नै सरस्वतीले उपहार गोलबाट अग्रता बनाएको थियो । जावलाखेलका गौतम श्रेष्ठले गोलरक्षक अरुण तामाङसँग तालेमेल नमिल्दा आफ्नै पोस्टमा गोल गरे । 

गौतमले ब्याकपास दिदा गोलरक्षक पोजिसन बाहिर रहेका थिए । सुरुवातमै आत्मघाती गोलपछि दबाबमा परेको जावलाखेल बाँकी समयमा फर्किन नसक्दा सरस्वती भाग्यमानी बनेको हो । 

Global Ime bank

सरस्वतीका ओको बोता म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैया पाए । प्रतियोगितामा शुक्रबार दोस्रो सेमिफाइनलमा विभागीय एपीएफ क्लब र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

८ टोलीको सहभागिता प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC