site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हङकङमा सरस्वतीको टिमलाई उपाधि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सरस्वती चौधरी रहेको आँधिखोलाले हङकङमा सम्पन्न स्याङजा कप महिला भलिबलको उपाधि जित्न सफल भएको छ ।

हङकङको चुनमुनमा भएको फाइनलमा आँधिखोलाले पर्वत क्लब हङकङलाई २–१ को सेटमा हराउँदै उपाधि उचालेको हो । सरस्वती सामेल भएको  टिमले पर्वतविरुद्ध पहिलो सेट १९–२५ ले गुमाएको आँधिखोलाले दोस्रो सेट २५–२३ र अन्तिम सेटमा २५–१३ को जित निकालेको हो ।

सरस्वतीको टोलीले उपाधिसंगै आँधिखोलाले ३ हजार हङकङ डलर प्राप्त गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC