site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सामसङको ग्यालेक्सी \'ए ७०\' नेपाली बजारमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए ७० नेपाली बजारमा ल्याएको छ । यो ग्यालेक्सी ए मध्येको पाँचौं स्मार्टफोन हो । 

ग्यालेक्सी ए पावरफुल डिभाइस हो, जुन डिजिटल प्रेमीहरुको व्यस्त जिन्दगीको लागि भनी विकास गरिएको बताइएको छ । आफ्ना अनुभवहरु साटासाट गर्न तथा लामो समयसम्म कनेक्ट रहनसक्ने क्षमता यस फोनमा रहेको छ ।
 
सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले २०१९ को अन्त्यसम्म ग्योलेक्सी ए सिरिज ४ अरब अमेरिकी डलरको ब्राण्ड बन्न सक्ने बताए । 

यसमा ३२ मेगापिक्सलसहितको शक्तिशाली ट्रिपल रेयर क्यामरा रहेको छ । जसले शानदार सुपर स्लो मो भिडियो शुट गर्न सक्षम छ । जहाँ  २५ डब्लुको सुपर फास्ट चार्जिङको साथै ४ सय ५० एमएचको व्याट्री समेत रहेको छ । यसले दिनभरी कै लागि शेयर, भिडियो स्ट्रिमिङ्गको लागि स्वतन्त्रता प्रदान गर्दछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC