site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्याङजा कप खेल्न सरस्वती हङकङमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सरस्वती चौधरी १२ औँ स्थाङजा कप भलिबल प्रतियोगिताका लागि हङकङ पुगेकी छिन् ।

प्रतियोगितामा वाई पाएर सिधै सेमिफाइनल पुगेको आँधिखोला स्पोर्टस क्लबबाट सरस्वतीले प्रतियोगिताका खेलहरु खेल्नेछिन् । “देशमा रहेका सबै भलिबल प्रेमिहरुका अघि खेल पस्किदा अफुलाई भाग्यमानि ठान्दथे, अब बाहिर बसेका नेपालीहरुसँग पनि आफ्नो खेल पस्किदै छु । राम्रो लागेको छ ।”

स्याङजा जनसेवा समिति हङकङद्वारा आयोजित पुरुष तथा महिला भलिबलमा ६ टोली सहभागि छन् । प्रतियोगिताका खेलहरु आज (बुधबार) बाट सुरु हुदैछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC