बाजुराको छेडेदहमा हिमालयन बैंकको शाखा

बाजुराको छेडेदहमा हिमालयन बैंकको शाखा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी—५ छेडेदहमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले गरेका थिए ।  बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने बताएको छ ।

प्रतिकृया दिनुहोस
ad