site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकार \'दलाल\' को संरक्षक भएको भन्दै अख्तियार घेराउ
Ghorahi CementGhorahi Cement

काठमाडौं । राप्रपा (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनले सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएकोभन्दै सरकारको विरोधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गरिएको छ । 

सरकारले सुनियोजित र नीतिगत रुपमै भ्रष्टाचारलाई संस्थागतगर्दा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुकदर्शक बनेको भन्दै युवाहरुले राप्रपा (संयुक्त) ले विरोधस्वरुप अख्तियार परिसर घेराउ गरेका हुन् ।

Agni Group

राप्रपा (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनद्वारा आयोजित विरोध कार्यक्रमको दौरान युवाहरुले मुलुकमा व्याप्त भ्रष्टाचारको विरोध गर्दे अख्तियार प्रवक्ता प्रदिप कोइराला समक्ष ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा सत्ता पक्ष र प्रतिपक्षको राष्ट्रिय सहमति रहेको वाइड बडी प्रकरण, बालुवाटार जग्गा काण्डलगायतका अनियमिततामा कारबाहीको माग गरिएको छ ।

Global Ime bank

राप्रपा (संयुक्त) कार्यसम्पादन समितिका सदस्य तथा विधार्थी संगठनका संयोजक जगत गौचनले घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै सरकारकै नेतृत्व र संरक्षणमा भ्रष्टाचार जीवन पद्धति बनाइएकोमा आपत्ति जनाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC