site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मीविरुद्ध एपीएफको संघर्षपूर्ण जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफले दोहोरो जित निकालेको छ । 

सोमबार भएको समुह चरणका खेलहरुमा एपीएफले पहिलो खेलमा आर्मीसँग ३–२ सेटको संघर्षपूर्ण जित निकालेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

एपीएफले आर्मीमाथि २५–१४, २२–२५, २५–२३, २०–२५ र १५–१३ जित निकाल्न सफल भएको हो । आइतबार नै भएको दोश्रो खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–१२ र २५–१३ को सोझो सेटमा हराएको हो । 

जितसँगै एपीएफ समूह ए को विजेता भएको छ र सेमिफाइनल खेलमा होङगान्जी न्यृडायमण्डलाई प्रतिस्पर्धिको रुपमा पाएको छ । 

Global Ime bank

त्यस्तै समूह बीको खेलमा पुलिसले पश्चिमाञ्चललाई २५–१६,२५–८ र २५–२२ को सोझो सेटमा हराउदै समूह बिजेता बन्यो । पुलिसले अब फाइनल प्रवेशका लागि आर्मीसंग प्रतिस्पर्धा गर्ने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  २२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC