site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अष्ट्रेलियासँग खेल्दै नेपाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट दोस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल आज अष्टे«लियासँग खेल्दैछ । बलियो दाबेदार मानिएको अष्ट्रेलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित नेपाल अष्ट्रेलियासँग खेल्न लागेको हो । 

म्यानमारस्थित मन्डलाथिरी रंगशालामा खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरू हुनेछ । चीनमा दुई मैत्रीपूर्ण खेलपछि नेपाल छनोट खेल्न म्यानमार पुगेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

आफूभन्दा फिफा वरियतामा ९७ स्थानमाथि रहेको अष्ट्रेलियाविरुद्ध नेपालको लक्ष्य आक्रामक फुटबल खेल्ने हो । नेपाल १ सय ३ औं स्थानमा रहँदा अष्टेलिया ६ औं स्थानमा छ । समूह ए मा रहेको नेपालले अष्ट्रेलियापछि घरेलु टोली म्यानमार र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूह बी मा दक्षिण कोरीया, भियतनाम, इरान र लेबनान छन् । 

दुबै समूहको शीर्ष २ मा रहने टोली एएफसी च्याम्पियनसिपमा छनोट हुनेछ । नेपालले गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा उत्कृष्ट उपविजेता बन्दै दोस्रो चरणको यात्रा तय गरेको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC