site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी न्यायाधीशमाथि आप्रवासीलाई भगाएको अभियोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । अमेरिकाको मासाचुसेट्सका न्यायाधीश तथा अदालतका अर्का एक अधिकृतलाई कागजात नै नभएका आप्रवासीलाई फुत्कने मौका दिएको भन्दै अभियोग लगाइएको छ ।  ती दुवैले कागजात नै नभएका आप्रवासीलाई अदालतको पछाडिको ढोकाबाट बाहिरिन दिएका थिए । जबकि अदालतको मुल ढोकामा अध्यागम अधिकारी उनलाई पक्रनका लागि बसिरहेका थिए । 

बोस्टन क्षेत्रका न्यायाधीश शेल्ले जोसेफ र अधिकृत वेस्ले म्याकग्रेगरलाई षडयन्त्र गरेको र न्यायलाई अवरुद्ध पार्न खोजेको भन्ने अभियोग लागेको छ । उक्त व्यक्तिलाई लागु औषधको अभियोगमा अदालतमा लगिएको थियो । 

जोस मेडिना पेरेज नामको सो व्यक्ति डोमिनिकन रिपब्लिकको नागरिक भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । उनी अमेरिकाबाट सन् २००३ र २००७ मा दुई पटक डिपोट गरिएका व्यक्ति हुन्  । उनलाई सन् २०२७ सम्म अमेरिका प्रवेशमा रोक लगाइएको कागजातहरुमा रेकर्ड पाइएको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC