site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राजस्थान रोयल्‍स विजयी,  कोलकत्ता ३ विकेटले पराजित
Sarbottam CementSarbottam Cement

एजेन्सी । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राईडर्सलाई ३ विकेटले पराजित गरेको छ ।

इडेन गार्डेन स्टेडियममा बिहिबार भएको खेलमा कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

राजस्थानका लागि रियान परागले सर्वाधिक ४७ रन बनाए । यस्तै अजिंका रहानेले ३४ रन जोड्दा सन्जुसामसनले २२ रन बनाए । जोफ्रा अर्चार २७ रनमा अविजित रहे  ।

कोलकत्ताक पियुस चावलाले ३ तथा सुनिल नारिनेले २ विकेट लिए ।

Global Ime bank

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

कोलकत्ताका लागि दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रनको योगदान दिए । यस्तै नितेश रानाले २१ रन जोड्दा सुबमान गिल र आन्द्रे रसेलले १४/१४ रन बनाए । राजस्थानका भरुण आरोनले २ विकेट लिए ।

यो जितसंगै राजस्थानले कोलकत्तासंग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस सिजनको  पहिलो भेटमा कोलकत्ताले राजस्थानलाई ८ विकेटले हराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  ००:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC