site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा पदोन्‍नति भएका गौरव तण्डुललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

नेपाल सरकार, मन्त्रीपरिषद्ले वैशाख १० गतेको निर्णय अनुसार रथी दर्जामा पदोन्नती भएका उपरथी गौरव तण्डुललाई बिहीबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति थापाले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

रथी दर्जामा पदोन्नती भएका तण्डुललाई बलाध्यक्षको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC