site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मालपोतका कार्यालय सहयोगी २० हजार घुससहित पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रूपन्देही मालपोत कार्यालयमा कार्यरत कार्यालय सहयोगीलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालय सहयोगी जोगेन्द्र प्रसाद चौधरी रहेका छन् । उनले सेवाग्राहीले निवेदनमार्फत् सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गर्दा २० हजार रुपैया घुस मागेका थिए । चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC