site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वसन्तपुर क्षेत्रमा यसरी हुँदैछ पुनर्निर्माण (फोटो फिचर)
Ghorahi CementGhorahi Cement

काठमाडौं । चार वर्षअघि ०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु बनाएको गएको भूकम्पले ठूलो जनधनको क्षति गर्‍यो । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि पुनर्निमाणको काम अझै सकिएको छैन । 

उक्त भूकम्पले थुप्रै पुरातात्विक सम्पदामा क्षति पुर्‍याएको थियो । भूकम्पपछिको पुनर्निमाणको अवस्था बुझ्न प्रधानमन्त्री केपीशर्मा ओली बिहीबार वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा पुगेका थिए । उनले त्यहाँ भइरहेको पुनर्निमाणको निरीक्षण गरेका थिए । 

Agni Group

स्वदेशी तथा विदेशी पर्यटकहरुको मुख्य गन्तव्य मानिने बसन्तपुर दरबार स्क्वायर क्षेत्र, त्यसभित्रको नौतले दरबार, काष्ठमाण्डपलगायतको पुनर्निमाण भइरहेको छ । अबको एक वर्षमा ०७२ को भूकम्पले क्षति गरे सम्पूर्ण संरचनाको पुनर्निमाणको काम सम्पन्‍न गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC