site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बेलायती राजकुमारले नाक ठोक्काए न्यूजील्याण्डकी प्रधानमन्त्रीसँग 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

न्यूजील्याण्ड । बेलायतका राजकुमार विलियम न्यूजिल्याण्डका प्रधानमन्त्री जाकिन्दा आर्डेनसँग परम्परागत शैलीको माओरी अभिवादनमा संलग्न भएका छन् ।  दुई दिने भ्रमणका लागि बेलायतका राजकुमार अहिले न्यूजील्याण्ड पुगेका हुन् । आर्डेन हालै न्यूजील्याण्डमा भएको बम आक्रमणमा देशमा खेलेको नेतृत्वदायी भूमिकालाई लिएर अहिले चर्चित छन् । माओरी होंगी भनिने सो अभिवादनमा एक अर्कामा नाक र टाउको ठोक्काउने गरिन्छ । 
उनी बेलायतकी महारानी एलिजाबेथ व्दितियाको सट्टामा न्यूजील्याण्ड भ्रमणमा गएका हुन् ।
(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC