site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपतिको विरोध गर्नु भनेको राजतन्त्रको गुलामी गर्नु हो : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति संस्थाको विरोध गर्नु भनेको राजतन्त्रको गुलामी गर्नु भएको आरोप लगाएका छन् । बुधबार राति नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले आफूलाई पढेलेखेका हौं भन्नेहरुले नै अहिले ठुटामा बसेर काग कराएजस्तो राष्ट्रपति संस्थाका विरुद्ध कराएको करायै गरेको समेत आरोप लगाए ।

उनले राष्ट्रपति संस्था आफैं कार्यकारी नरहेको जान्दाजान्दैपनि मृत राजतन्त्रको गुलामी गर्नका लागि उनीहरुले सो संस्थाको आलोचना गरेको उनको आरोप थियो । उनले पढे लेखेका हौं भन्नेले नै राजतन्त्रको कुरा गरेको र सर्बसाधारण जनताले राजतन्त्र नखोजेको समेत सो अवसरमा बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफ्नो कार्यकालमा मुलुकमा धेरै क्षेत्रमा सुधार भएको दाबी गर्दै एक वर्षमै सबै कुरा पूरा गर्न नसकिएपनि विस्तारै पूरा हुँदै जाने समेत बताए ।  उनले ज्योतिषहरुले विभिन्न भविश्यवाणी गरेको तर्फ संकेत गर्दै आफ्नै बारेमा थाहा नभएकाहरुले गलत भविश्यवाणी गर्दै हिंडेको बताए ।  

उनकै पार्टी नेकपाभित्र दुई अध्यक्षले हालै नेकपा ७० वर्ष पुगेको अवसरमा दिएको भिडियो सन्देशको टिका टिप्पणी भइरहेको बेलामा उनले दुई अध्यक्षको भावना एउटै छ भन्ने देखाउन त्यसो गरिएको जनाए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC