site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
महिनामा ८ प्रतिशतका दरले बढ्दै फेसबुक प्रयोगकर्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । अमेरिकी अधिकारीहरुले गोपनीयता सम्बन्धी विषयमा छानबिन गर्दा लाग्ने सम्भावित खर्च ३ बिलियन डलर आफूले छुट्याएको फेसबुकले जनाएको छ ।  अमेरिकी संघीय व्यापार आयोगले गर्ने छानबिनका क्रममा लाग्ने खर्च ५ बिलियन डलरसम्म पुग्न सक्ने उसको अनुमान रहेको  छ ।  वर्षको पहिलो तीन महिनाको हिसाबकिताब चर्चा गर्दै सो कम्पनीले यो अवधीमा २६ प्रतिशतले आफ्नो सेल्स  बढाएको जनाएको छ । 

उसका प्रयोगकर्ताहरु ८ प्रतिशतका दरले मासिक रुपमा बढिरहेको समेत फेसबुकले उल्लेख गरेको छ । फेसबुकका प्रमुख मार्क जुकरवर्गले फेसबुकको व्यापार र यसका समुदाय दुवै बढ्दै गइरहेको जनाएको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC