site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपराष्टपति पुनद्‍वारा आठौं राष्ट्रिय खेलकुद समापन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालगन्ज । बृहत आठौं राष्ट्रिय प्रतियोगिताको समापन भएको छ । वैशाख ५ गतेबाट औपचारिक रुपमा सञ्चालन भएको प्रतियोगिताको उपराष्टपति पुनले समापन गरेका हुन् ।
 
समापन समारोहमा बोल्दै उपराष्टपति पुनले आफ्नो प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न गरेकोमा आयोजक प्रदेश ५ लाई धन्यवाद दिए । साथै उनले आठौंमा खेलमा कीर्तिमान बनाउने खेलाडीले आउने खेलहरुमा पनि कीर्तिमानी कायम गर्नेमा आफू विश्वस्त रहेको बताए । 

“नेपालगन्जमा निर्माण भएका भौतिक पुर्वाधारहरुले अबका दिनमा देशकै कोसे ढुंगाको रुपमा लिनेछ, यसको संरक्षणमा प्रदेश ५ ले सहयोग पनि गर्नेमा विश्वस्त छु”, उप–राष्टपति पुनले  भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC