site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घुससहित युवा स्वरेजगारका स्वयंसेवक आचार्य र नासु बिसी पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, इलामका युवा स्वरोजगार कार्यक्रमका स्वयमसेवक भानुभक्त आचार्य र जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा विनोद विसीलाई घुससहित पक्राउ परेका छन् । 

सेवाग्राहीको हराएको पासपोर्टको प्रतिलिपि बनाइदिने भन्दै नासु विसीले आचार्यलाई घुस माग्न अह्राएका थिए । सोही बमोजिम आचार्यले घुस लिईरहेको अवस्थामा र नासु विसीलाई जिल्ला प्रशासन कार्यालय इलाम परिसरबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले छ हजार घुस रकमसहित पक्राउ गरेको हो । 

उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको  । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC