site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाली यू–१९ महिला फुटबल टोली म्यानमारमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एक साताको चीन भ्रमणपछि नेपाली यू–१९ महिला फुटबल टोली म्यानमार पुगेको छ । शुक्रबारबाट सुरु हुने एएफसी यू–१९ च्याम्पियनसिपको दोस्रो चरणमा सहभागि हुन नेपाली महिला टोली म्यानमार पुगेको हो । 
चीन भ्रमणका क्रममा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो । छेन्दु प्रान्तको उमेर समूहको टोलीसँग नेपालले पहिलो खेलमा ३–० को हार ब्यहोरेको थियो भने दोस्रो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको थियो ।
कमजोरी सुधार्ने रणनीतिका साथ म्यानमार पुगेको नेपालले पहिलो खेल शुक्रबार अष्टेलियासँग खेल्नेछ । यसअघि गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा नेपाल उत्कृष्ट उपबिजेता भएको थियो । भारत, पाकिस्तानसँग शानदार जित निकालेको नेपाल थाइल्याण्डसँग पराजित भएपनि उत्कृष्ट उपबिजेता बन्दै दोस्रो चरणमा स्थान बनाउन सफल भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC