site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रेल चढेर किम रसियातर्फ लागे, भोलि शिखर वार्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । उत्तर कोरियाका नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उत्तर कोरियाका सरकारी सञ्चार माध्यमले जनाए अनुसार उनी निजी रेल चढेर त्यसतर्फ प्रस्थान गरेका हुन् । 

उनको यो पुटिनसँग पहिलो औपचारिक वार्ता हुन लागेको हो । रुसी राष्ट्रपतिको कार्यालयले दुवै शीर्षस्थ नेताबीच बिहीबार  भ्लादिभोस्तक शहरमा  वार्ता हुने जनाएकोछ ।  उनीहरुबीच कोरियन प्रायदीपमा आणविक समस्याका बारेमा छलफल हुने बताइएको छ । 

किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गएको फेब्रुअरीमा भियतनाममा भएको वार्ता असफल भएको थियो । त्यसैले किमले रसियाको सहयोग खोजेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC