site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनगढीबाट बझाङ जाँदै गरेको बस डडेलधुरामा दुर्घटना, ५ जनाको मृत्यु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । धनगढीबाट बझाङ जाँदै गरेको बस डडेलधुरामा दुर्घटनामा परेको छ । ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको डडेलधुरा प्रहरीले जनाएको छ । 
करिब २० जना भन्दा बढी घाइते भएको र मृतकको संख्या बढ्न सक्ने समेत प्रहरीले जनाएको छ । 

आज बिहान पौने ५ बजेतिर सडकबाट अन्दाजी २ सय मिटर तल बस खसेको ट्राफिक निर्देशनालयका प्रमुख  डीआइजी पूर्णचन्द्र जोशीले जानकारी दिए । घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ । मृतकमध्ये दुइ महिला र तीन पुरूष भएको प्रहरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC