site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोइरालाको मन्त्रालयमा सरुवा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तानिएका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार ०७४ चैत २० बाट महानगरपालिकाको उक्त पदमा कार्यरत कोइराला मन्त्रालयको सचिव पदमा सरुवा भएका हुन् ।

कोइरालाको कार्यकालअघि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिवलाई राखिने गरेको थियो । स्थानीय तह निर्वाचनपछि काठमाडौं महानगरपालिकामा कोइरालाअघि २ जना प्रमुख प्रशासकीय अधिकृतले काम गरिसकेका छन् । 
  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC