site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारसँग वार्ता गर्न राप्रपाले बनायो वार्ता समिति, वार्ता भोलि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हिन्दू राष्ट्रसहित २२ बुँदे माग राखी सडक संघर्षमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ । कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार वार्तामा आउन पत्र पठाएपछि राप्रपाले सरकारको पहलकदमीलाई सकारात्मक भन्दै आज वार्ता समिति गठन गरेको हो । 

पार्टीका वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निञ्रजन थापा छन् । वार्ता भोलि हुने बताइएको छ ।

गत फागुन ७ गते हिन्दू राष्ट्रको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर राप्रपा आन्दोलनमा उत्रिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC