site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आफ्नै कम्पनीका मूल्यवान् सामान किन नष्ट गर्छन् टप ब्रान्ड ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । विश्वका अधिकांश लक्जरी ब्रान्डहरुले मौसमको अन्त्यसँगै बिक्री नभएका आफ्ना सबै मूल्यवान् र उच्च गुणस्तरका उत्पादनहरु नष्ट गराउने गरेका छन् । संचार एजेन्सी वाल स्ट्रिट जर्नलका अनुसार अत्याधिक महङ्गो कस्मिरी सुटदेखि सिल्कका कपडा लगायत स्टकमा बाँकी भएका सबै उच्च स्तरीय सामानहरु विश्वका ठुल्ठुला कम्पनीहरुले एउटा ट्रक भित्र हालेर जलाउन लैजाने गर्दछन् । 

यसबारेमा इटालीको लक्जरी कम्पनी ‘स्टेफानो रिकी’ का कार्यकारी प्रमुख निकोालो रिकीले भनेका छन्, “त्यो दिन हाम्रा लागि सधैँ दुःखद् रहने गरेको छ । तर यस्तो हामीले कम्पनीको भलाईकै लागि गरिरहेको भन्ने पनि बुझेका छौँ ।”

सबै लक्जरी कम्पनीहरुले लामो समय अघिदेखि नै बिक्री नभएका उत्पादन नष्ट गर्ने प्रवृत्ति अपनाउँदै आएका छन् जसबारे उनीहरुले कमै बताइने गरिएको छ । वास्तवमा ठुल्ठुला ब्रान्डहरुले आफ्नो उत्पादनहरुको दुर्लभता कायम राख्न र एक्सक्लुसिभ बनाइरहन यस्तो उपाय लगाएको बताइन्छ । सबैतिरका महङ्का ब्रान्डहरुले यही गर्दै आएको पाइन्छ । यसका साथै उनीहरुले आफ्ना उत्पादन नष्ट गरे वापत् करबाट मुक्त भएको पनि दाबी गर्न पाउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC