site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सन्दीपको उत्कृष्ट बलिङ, लिए तीन विकेट
Ghorahi CementGhorahi Cement

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामीछानेले उत्कृष्ट पुनरा गनम गरेका छन् । शनिबार राती किङ्स इलाभेन पन्जाबविरुद्ध भएको खेलमा सन्दीपले उत्कृष्ट पुनरागमन गरेका हुन् । उनले चार ओभर बलिङ गर्दै ४० रन खर्चेर तीन विकेट लिए ।

टिमक दोस्रो लिएर बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा ११ रन खर्चेर एक विकेट लिएका थिए । उनले आफ्नो पहिलो विकेटको रुपमा केएल राहुललाई पेभिलिएन फर्काएका थिए ।

Agni Group

चौथो ओभर तथा व्यत्तिलगत दोस्रो ओभरमा सन्दीप महंगा साबित भए । उनले आफ्नो दोस्रो ओभरमा विना विकेट १६ रन खर्चे । त्यसपछि सिधै टिमको १३ औं तथा व्यक्तिगत तेस्रो ओभर लिएर आएका सन्दीपले उत्कृष्ट बलिङ गरे ।

उनले उक्त ओरभमा मात्र ६ रन खर्चेर दुई विकेट लिए । आफ्नो तेस्रो ओभरमा उनले  पन्जाबविरुद्ध नेपालका सन्दीपले किफायती बलिङ गरिरहेका छन् । सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा छक्का खाएपछि दोस्रो बलमा ६९ रनमा खेली रहेका क्रिस गेललाई पेभिलिएन फर्काए ।

Global Ime bank

त्यसपछि सोही ओभरको अन्तिम बलमा साम कुरानलाई शुन्य रनमा आफैले क्याच गर्दै आउट गरे । योससँगै सन्दीपले यस सिजन ५ खेलमा ८ विकेट लिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  २३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC