site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुरुष फुटबलमा एपीएफको जित 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा एपीएफले जित निकाल्न सफल भएको छ । शनिबार खजुराको डि गाउँमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पाराजित गरेको हो । 

एपीएपmलाई जित दिलाउन राजेन्द्र रावल र आशिष रानाले एक÷एक गोल गरे । उता गण्डकी प्रदेशका लागि टिका राज गुरुङले एक गोल गरे । खेलको २७ औँ मिनेटमा टिका राजले गण्डकी प्रदेशलाई सुरुवाती अग्रता दिलाएका थिए । गण्डकीको उक्त अग्रता लामो समय टिक्न सकेन ।

एपीएफका लागि राजेन्द्र खेलको ५७ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यस्तै खेलको ७९ औँ मिनेटमा एपीएफका लागि आशिषले गोल गर्दै एपीएफलाई जित दिलाए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC