site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
lBJ54bwWDyI
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशको मध्य र पश्चिमी पहाडी क्षेत्रमा शुक्रबार साँझ मौसम बदली भएको छ ।  स्थानीय वायुको प्रभावका कारण यी क्षेत्रमा हावाहुरीसहित असिना पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजुधर प्रधानाङ्गले जानकारी दिए ।

यी क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने र चट्याङ पर्ने सम्भावना देखिएकाले यसबाट बच्न मौसमविद्ले आग्रह गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“स्थानीय वायुको प्रभावका कारण अहिलेको मौसम बदली भएको हो । देशको मध्य र पश्चिमी पहाडी क्षेत्रमा हुरीबतासहित असिना पानी परेको छ । यो क्षेत्रको केही स्थानमा चट्याङ पर्ने सम्भावना पनि देखिएको छ,” प्रधानाङ्गले बाह्रखरीसँग भने ।
\"\"

\"\"

Global Ime bank

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC