site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्वोच्चका लागि पाँच न्यायाधीश अनुमोदन
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायायाधीशहरुको नाम अनुमोदन गरेको छ । 

समितिको बिहीबार सिंहदबारमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित प्रकाशकुमार ढंगाना, सुष्मलता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र  मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिको बैठकमा पाँचै जना न्यायाधीशको सुनुवाई गरि उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिमा प्रस्ताव न्यायाधीशहरुविरुद्ध पाँचवटा उजुरी परेको थियो । त्यस सम्बन्धमा पनि बिहीबार नै उजुरीकर्ताहरुसँग छलफल गरिएको थियो ।

Global Ime bank

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC