site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बेरूजु फर्छ्योट मापनको वर्गीकरणमा नेपाल प्रहरी सर्वोत्कृष्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेरूजु फर्छ्योट मापनको वर्गीकरणमा प्रहरी प्रधान कार्यालय सर्वोत्कृष्ट घोषित भएको छ । बेरूजु फर्छ्योटमा सर्वोत्कृष्ट भएको भन्दै गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई सम्मान पनि गरेको छ ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका निकायहरूको बेरूजु फर्छ्योटमा सर्वोकृष्ट स्थान प्राप्त गरको भन्दै सम्मान गरिएको हो । गृहमन्त्री रामबहदुर थापाले एक कार्यक्रमबीच खनाललाई सम्मान गरेका हुन् । आर्थिक वर्ष ०७३–०७४ सम्मको बेरूजु रकममध्ये ८५ दशमलव १४ प्रतिशत प्रहरी प्रधान कार्यालयले फर्छ्योट गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी प्रधान कार्यालयले आव २०७३–०७४ सम्मको ६८ करोड ४१ लाख ७० हजारमध्ये ५८ करोड २५ लाख १८ हजार रुपैयाँ फर्छ्योट गरेको जनाएको छ । यो फर्छ्योट ८५ प्रतिशतभन्दा बढी हो । बेरुजु फर्छ्योटमा सर्वोत्कृष्ट भएको भन्दै प्रहरी प्रधान कार्यालयलाई नगद ८ हजार रुपैयाँ पनि पुरस्कार प्रदान गरिएको छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC