site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वरिष्ठ पत्रकार श्रेष्ठको अन्त्येष्टि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वरिष्ठ पत्रकार एवं कामना न्यूज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको पशुपति आर्यघाटमा बुधबार बेलुका अन्त्येष्टि गरिएको छ ।  पशुपति आर्यघाटमा उनका छोरा दिरेकलाल श्रेष्ठले दागबत्ती दिएका थिए । पशुपति आर्यघाटमा श्रद्धाञ्जलि दिन  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, कलाकार, साहित्यकार, उद्योगी व्यापारी, पत्रकारलगायत पुग्नुभएको थियो । श्रेष्ठको ६० वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।

पशुपति आर्यघाट लैजानुअघि श्रेष्ठको पार्थीव शरीर भूगोलपार्कमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

सन् १९५९ अगस्तमा जन्मनुभएका श्रेष्ठ कामना न्यूज पब्लिकेसन र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष थिए । राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब र प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत उनले काम गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ०६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC