site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यात्रुबाहक बसमाथि अख्तियारले छानबिन गर्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतको नयाँ दिल्लीबाट बाँकेको नेपालगञ्ज हुँदै काठमाडौँ आइरहेको एक यात्रुबाहक बसमा राजश्व छली गरी सामान आयात भएको विषयमा छानबिन गरिरहेको छ । 

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार गत चैत ३० गते काठमाडौँ आइरहेको ना५ख ४८४२ नंको यात्रुवाहक बसमा भन्सार छली तस्करीका सामान ल्याइएको भन्ने सूचनाका आधारमा महानगरीय वृत्त स्ययम्भूले काठमाडौँ महानगरपालिका १५ चमतीबाट बस नियन्त्रणमा लिएको थियो । 

बस नियन्त्रणमा लिई जाँच गर्दा सामान छुटाउने प्रयोजनका लागि प्रहरीलाई सोही बसको चालक श्याम विश्वकर्माले रु तीन लाख र दीपा राना र भरत तामाङले रु ५० हजार घुस दिन खोजेका थिए । प्रहरीलाई घुस दिन खोजेपछि बस चालक विक, राना र तामाङलाई नियन्त्रणमा लिई प्रहरीले आयोगलाई बुझाएको थियो । आरोपी तीन जनाकै अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस
फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC