site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विराट फुटसल कपको तयारी अन्तिम चरणमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
विराटनगर । विराटनगरमा आगामी साउन २९ गते देखि हुने विराट फुटसल कपको तयारी अन्तिम चरणमा पुगेकोे आयोजकहरुले जनाएका छन् । यस पटक हिट एण्ड हैंग आउट फुटसल र आवर विराटनगरको संयुक्त आयोजनामा हुने टुर्नामेन्टको पहिलो संस्करण हुन लागेको हो ।
विराटनगर ६ स्थित हिट एण्ड हैंग आउट फुटसलको मैदानमा हुने टुर्नामेन्टमा विराटनगर र वरिपरिका १६ वटा फुटसल समूहको सहभागिता रहने आयोजक मध्येका आशिष अग्रवालले बताए । उनले प्रतियोगितामा प्रथम हुने टिमलाइ ट्रफि १५ हजार, दोश्रो हुनेलाई १० हजार र सर्वाधिक गोलकर्तालाइ ५ हजार प्रदान गरिने जानकारी दिए । उनले विश्व भरि नै प्रख्यात भइरहेको आधुनिक खेल प्रविधि सहित खेलाइने फुटसलको क्रेज विराटनगरमा पनि बढ्दै गरेको अवस्थामा यस क्रममा अझ उतसाह थप्नका लागि टुर्नामेन्ट आयोजना गरिएको जानकारी दिए  ।
नकआउट आधारमा खेलाइने खेलमा मकालु टेलिभिजन, नेपाल टेलिकम कर्मचारीहरु लगायत थुप्रै समूहहरुले रजिष्ट्रेशन गरिसकेको टुर्नामेन्ट व्यवस्थापक सरोज लम्सालले जानकारी दिए  । उनको अनुसार आगामी साउन १८ गतेसम्म मात्र थप समूहको रजिष्ट्रेशन लिइनेछ ।
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC