site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विवेकशील नेपालीको प्रश्न- नेता हौ कि भू-माफिया ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गालाई राजनीतिक दलका नेताहरूको सहयोगमा निजीकरण गरिएको विरोधमा विवेकशील नेपाली दलले प्रदर्शन गरेको छ । 

सरकरी जग्गाको सरकारी जग्गालाई निजीकरणको वैधता दिने निर्णय सरकारबाटै भइरहेको भन्दै विवेकशील नेपाली दलले सोमबार सिंहदरबार अगाडी विरोध प्रदर्शन गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

विरोध प्रदर्शनको नाम विवेकशील नेपालीले ‘लुटतन्त्र का अनेक कथा’ नाम दिइएको थियो। प्रदर्शनमा सहभागीहरूले सार्वजनिक जग्गाहरू नै यसरी अतिक्रमण हुँदा लोकतन्त्र लुटतन्त्रमा परिणत भएको बताएका थिए। सत्तारुढ दलकै शीर्ष नेताहरु नै यसरी माफियाको पक्षमा उभिँदा नेता र माफिया छुट्याउन गाह्रो भएको विरोध कार्यक्रममा उपस्थितहरुले बताएका थिए ।

‘नेता हौ कि भू माफिया’ मूल नारा रहेको उक्त कार्यक्रममा 'माफिया सांसद राजीनामा दे !', 'मुखमा राम राम, बगलीमा छुरा, केपी सरकारका सधैँ हावा कुरा !', 'सिद्धान्तमा कम्युनिस्ट, काममा कमाउनिस्ट ?', 'उठ नागरिक अत्ति भो, चुप बस्दा क्षति भो !', 'चूपतन्त्रले लुटतन्त्र लाई टेवा नपुगोस !' लगायतका नारासमेत लगाइएको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC