विश्वकै चारमध्येको एक अनौठो कछुवा मर्‍यो

विश्वकै चारमध्येको एक अनौठो कछुवा मर्‍यो

बीबीसी । विश्वमा रहेका चार अनौठा ठूलो सफट सेल कछुवामध्येको एउटा सोमबार मरेको छ । 

राफेटस स्वीनहोइ नामको कछुवा दक्षिणी चीनको सुजोउ चिडियाखानामा मरेको हो ।
 
त्यो कछुवा करिब ९० वर्षको भएको थियो । अर्को एउटा कछुवा चीनकै चिडियाखानामा रहेको र अन्य दुई वटा भियतनाममा रहेको बताइएको छ ।


 

प्रतिकृया दिनुहोस
ad