अमेरिकी सैन्य सहयोगका दुई स्काइ ट्रक यसै वर्षको अन्त्यमा आउँदै

अमेरिकी सैन्य सहयोगका दुई स्काइ ट्रक यसै वर्षको अन्त्यमा आउँदै

काठमाडौ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले अमेरिकी सेनाको सहयोगमा दुई वटा नयाँ स्काइ ट्रक यसै वर्षको अन्त्यमा नेपाल आउने जनाएका छन् । सोमबार ट्विट गर्दै अमेरिकी राजदूतले ती दुवै नेपालमा पहिलो ‘मेडिकल फ्लाइट एयरक्राफ्ट’ हुने समेत बताएका छन् ।

ती एयरक्राफ्ट विपद्को अवस्थालाई सम्बोधन गर्नका लागि ‘गेम चेन्जर’ नै हुने समेत अमेरिकी राजदूतले उल्लेख गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
ad