‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होशियार !’

‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होशियार !’

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी पार्टीको नेता–कार्यकर्ताले भ्रष्टाचार कहिलेसम्म जनता सचेत नभएसम्म, ठूलो माछा कता छ सिंहदरबार जता छ, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होसियार, भ्रष्टाचारी बहिष्कार, माफियातन्त्र अस्विकार आदि लेखेका प्लेकार्ड बोकेका थिए ।

प्रतिकृया दिनुहोस