site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुकको समस्या समाधान, इन्स्टाग्राम र ह्वाट्सएप अझै चलेनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । मार्क जुकरवर्गको स्वामित्वमा रहेका लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा देखिएको समस्या समाधान भए पनि इन्स्टाग्राम र ह्वाट्सएप भने अझै खुलेका छैनन् ।

आइतबार विश्वभर नै फेसबुकसँगै इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको थियो । समस्या समाधानको निरन्तर प्रयासपछि फेसबुक समस्यामुक्त भए पनि इन्स्टाग्राम र ह्वाट्सएएको समस्या भने यथावत छ । 

Prabhu Bank
Agni Group
NIC Asia

करिब १२ घण्टाअघि देखि देखिएको यव समस्या लामो समय रहँदा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप प्रयोगकर्ताहरूले आफ्नो सञ्‍जालको पहुँच बाहिर रहनु परेको थियो । प्रयोगकर्ताको उजुरीपछि फेसबुकले आफ्नो स्वामित्वमा रहेको तीनवटै सञ्जाललाई पूरै बन्द गरेर समस्या समाधानको प्रयास गरेको थियो।

फेसबुकले सर्भरमा देखिएको समस्याका कारण बन्द भएको बताए पनि वास्तविक के भएको भन्‍ने विस्तृत जानकारी भने गराएको छैन ।
 
फेसबुकमा देखिएको समस्याको दुई घण्टापछि ट्विटमा भनिएको थियो, "हाम्रो फेसबुक एप परिवारमा आएको समस्याका बारेमा हामीहरू एकदमै सचेत छौँ । हामीले समस्याको समाधानको प्रयास गरिरहेका छौँ। प्रयोगकर्तामा पर्न गएको क्षतिप्रति माफि चाहन्छौं । 

Global Ime bank

खुलेका फेसबुकमा न्युज फिड रिफेर्स नहुने समस्या देखिएको थियो भने लगाउट र लग इनमा पनि समस्या थियो। 

एक महिना अघि पनि फेसबुकमा समस्या आएपछि केही समयका लागि बन्द गरिएकव थियो । सन् २००८ मा यस्तो समस्या देखा परेको थियो । 

यो पनिविश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC