site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या 
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्वभर सामाजिक सञ्‍जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको छ । फेसबुक र इन्साटाग्राम प्रयोगकर्ताको पहुँचमा छैनन भने ह्याट्सएपमा म्यासेज पठाउन र प्राप्त गर्न समस्या भएको छ । 

फेसबुकको प्रयोगमा समस्या आएको कुरा ट्वीटरमार्फत जानकारी गराइएको छ । फेसबुकले व्यहोरेको यो नै अहिलेसम्मको सबभन्दा ठूलो समस्या भएको बताइएको छ । करिव १२ घण्टाअघि देखिएको यो समस्याको समाधान अझै हुन सकेको छैन ।

Agni Group

दुई अर्ब तीस करोड प्रयोगकर्ता रहेको फेसबुकमा के कारणले समस्या आएको भन्ने वास्तविकता खुलाइएको छैन । सर्भरमा समस्या देखिएकोले बन्द भएको फेसबुकले जनाएको छ । प्रयोगकर्ताले व्यहोरेको समस्याप्रति फेसबुकले माफि मागेको छ । 

यसअघि सन् २००८ मा पनि फेसबुकले यस्तै किसिमको समस्या व्यहोरेको थियो । -एजेन्सी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC